विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्जवल थापाको मृत्य

काठमाण्डौ ।विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्जवल थापाको मृत्यु भएको छ । उहाँको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।कोरोना बाट सङ्क्रमित थापाको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

विज्ञप्ति

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close