थप ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि,७ हजार २ सय १९ जना कोरोना मुक्त

काठमाण्डौं ।नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३ सय १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १३ हजार ८ सय ५ जनाको पीसीआर परीक्षण गर्दा ४हजार ५ सय २४ जना र ३ हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा ७ सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १सय १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार २ सय १९ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४ लाख ६१ हजार ५ सय ६३ पुगेको छ ।अहिले नेपालमा १ लाख एक हजार नौ सय ९३ सक्रिय सङ्क्रमित छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close