जेठ २०७५ पूर्व एमालेको अवस्थामा अघि बढन तयार ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउने तयार हुनुभएको छ । जसमा पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सार्नुभएको छ ।मुख्तय अध्यक्ष ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिए आफू जेठ ३ का फर्कन तयार रहेको बताउनुभएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close