लुम्बिनी सरकारमा विपक्षीको विरोध

बुटवल ।लुम्बिनी प्रदेश सरकारले आज प्रदेश सभामार्फत  धर्मनाथ यादवले  आर्थिक बर्ष २०७८÷७९ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । त्यसमा विपक्षी दलका १ /१ जना प्रतिनिध मात्रै उपस्‍थित रहेको छ । प्रदेश सभामा उपस्थित भएर पनि विपक्षी सांसदहरू सभा हलमा प्रवेश गरेका छैनन् ।

कार्यक्रम प्रस्तुत गरिरहँदा विपक्षी सांसदहरू अनुपस्थित भएर विरोध जनाएका हुन् ।मुख्तय अल्पमतमा रहनुभएका शंकर पोख्रेललाई पुन मुख्यमन्त्री बनाएर असंवैधानिक काम गरेको अनुपस्‍थित रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close