युरोकप फुटबलमा बेल्जियमको विजयी

काठमाण्डौ । युरोकप फुटबलमा खेलमा बेल्जियमले रुसलाई ३–० गोल अन्तरले पराजित गरेको छ। गएराति भएको समूह चरणको पहिलो खेलमा बेल्जियमले विजयी सुरुवात गरेको हो । पहिलो हाफमा २–० को अग्रता लिएको बेल्जियमले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।पहिलो हाफमा २–० को अग्रता लिएको बेल्जियमले दोस्रो हाफमा थप एक गोल गरेका थिए।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close