अर्घाखाँचीमा मलामी गएका पुरुष खोलाले बगाउँदा बेपत्ता

सागर महत/अर्घाखाँची ।
अर्घाखाँचीमा मलामी गएका एक पुरुष लाई खोलाले बगाएर बेपत्ता हुनुभएको छ ।जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ का ६७ बर्षिय चोलानाथ अधिकारी सोहि वडा मा रहेको मथुराबेसी खोलाबाट बेपत्ता हुनुभएको हो । गाउँले संगै जानुभएका अधिकारी ठट्टैठट्टामा खोलामा पस्नुभएको बताइएको छ ।

बेपत्ता अधिकारीको खोजीकार्य जारी रहेको प्रहरी निरीक्षक सुजन बिक्रम शाहले जानकारी दिनुभयो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close