शितगंगा नगरपालिकाद्वारा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न ५ लाख सहयोग

अर्घाखाँची ।अर्घाखाँचीको शितगंगा नगरपालिकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको लागि आर्थिक सहयोग गरेको छ ।जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि नगरपालिकाले ५ लाखको चेक नगरप्रमुख सुर्यप्रसाद अधिकारीले धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको हो।यस सहयोग र यस अभियानमा जोडिएको भन्दै नगरप्रमुख अधिकारी र नगरबासीहरु लाई हार्दिक धन्यवाद एवम् आभार ब्यक्त फाउण्डेशनले गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close