नेपाल टेलिकमको अवरुद्व सेवा सूचारु

काठमाण्डौं ।आज विहान नेपाल टेलिकमका टेलिफोन सेवामा २ घण्टा भन्दा बढी अबरुद्ध हुँदा उपभोक्ता समस्यामा परेका छन । टेलिकमको कोर सिस्टममा समस्या आएपछि बिहान साढे ६ बजेदेखि मोबाइल नम्बरमा फोन नलाग्ने समस्या थियो । सोहि समस्या लाई केहि बेर अघि नेपाल टेलिकमले सेवा सूचारु गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close