अर्घाखाँचीमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा १० जना,भुमिकास्थान नगरपालिकामा ४ जना,मालारानी गाउँपालिकामा १ जना,पाणिनी गाउँपालिकामा ६ जनार छत्रदेव गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २५ सय २५ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना निको भएर ३७ जना डिस्चार्ज भए सँगै हाल सम्म डिस्चार्ज हुनेको संख्या २२ सय ८७ पुगेको छ ।यता कोरोना संक्रमण बाट हाल सम्म जिल्लाभरमा मृत्यु हुनेको संख्या ६५ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close