पछिल्लो २४ घण्टामा गुल्मीमा थप ४५ जनामा कोरोना संक्रमण

पुष्कर घिमिरे/सबैको सन्देश
कोभिड १९ परीक्षण प्रयोगशाला गुल्मीका अनुसार जाँच गरिएका ६८ जनामध्ये ४५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उक्त संख्या देखिएको प्रयोगशालाका प्रमुख लक्ष्मण पंन्थीले जानकारी दिए ।

संक्रमणमा गुल्मी दरबार गाउँपालिका ४२ मध्ये २८, रेसुगां नगरपालिका १९ मध्ये १४, छत्रकोट गाउँपालिकाका २ मध्ये १, धुर्कोट गाउँपालिका र छत्रकोट गाउँपालिकाका १,१ जनाको परीक्षण गरिएकोमा दुवै जनामा संक्रमण देखिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close