एमालेमा १० बुँदे सहमति

काठमाडौं ।एमालेको ओली पक्ष र माधव पक्ष गरि दुई भागमा बाँडिएको एमाले एकताको सहमति भएको छ ।सिंहदरबारको अर्थमन्त्रालयमा हाल कार्यदलको बैठक सकिएपछि नेपाल समूहका कार्यदलका संयोजक भीम रावलले बैठकले एमाले एकताको सहमति भएको बताए ।

‘सम्पूर्ण समस्याहरुलाई समाधान गर्न अघि बढ्ने अठोट गरेका छौँ । १० बुँदे सहमति गरिएको छ ।’ १० बुँदे सहमतिका निर्णयहरु प्रदिप ज्ञवालीले पढाएर सुनाएका हुन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close