नियुक्ति नसच्चिएमा शपथग्रहण नगर्ने प्रधानमन्त्री देउवाको अडान

काठमाण्डौं ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लाई प्रधानमन्त्रीमा नियुक्त राष्ट्रपति विद्यादेवी भण्डारीले गरेपनि देउवाले सपथ नलिने बताउनुभएको छ ।देउवाले राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै उहाँले सच्याउन भन्नुभएको छ र, नसच्चिएसम्म सपथ ग्रहण नगर्ने अडान राख्नुभएको हो ।देउवाको अडानपछि कार्यालयका कर्मचारीहरुले विज्ञप्ति सच्याउन थालेका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close