हाँस्य कलाकार पल्पसा डंगोल (चम्सुरी)का दुबै मिर्गौलामा समस्या

काठमाडौं। कलाकार पल्पसा डंगोल (चम्सुरी)को मिर्गौलामा समस्या भएको छ।नेपाली दर्शक श्रोता लाई विभिन्न माध्यबाट हाँस्य क्षेत्र बाट हसाउदै आउनुभएकी
कलाकार पल्पसा को दुबै मिर्गौलामा समस्या भएको छ। मिर्गौला समस्याका कारण उहाँ त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ ।अस्पतालका अनुसार उहाँका दुबै मिर्गौला फेल भएको छ।

कलाकार दीपाश्री निरौलाले उहाँलाई अस्पताल पुगेर भेटनुभएको छ ।उहाँले सामाजिक सञ्जाल फेसबुकमा तस्वीरसमेत पोस्ट गर्दै पल्पसालाई मिर्गौलाको समस्या भएको जानकारी दिनुभएको छ। कलाकार पल्पसाले हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा काम गर्दै आउनुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close