गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख नियुक्त

काठमाडौं। मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन नियुक्त गर्नुभएको छ ।राष्ट्रपति कार्यालयले  विज्ञप्ति जारी गरी दुबै जनालाई संविधानको धारा १६३ को उपधारा (२) बमोजिम नियुक्त गरिएको जनाएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close