अर्घाखाँचीमा थप ३७ जनामा कोरोना पुष्टि, २० जना डिस्चार्ज

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ७ जना,भुमिकास्थान नगरपालिकामा १३ जना,मालारानी गाउँपालिकामा ४ जना र पाणिनी गाउँपालिकामा १३ जना गरि ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कुल कोरोना संक्रमितको संख्या ३४ सय२ पुगेको छ ।यस्तै पछिल्लो १४ घण्टामा जिल्लाभर बाट २० जना कोरोना मुक्त भए संगै हाल सम्म कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या २७ सय६९ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस्तै अब सक्रिय कोरोना संक्रमितको संख्या ५सय ६१ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close