शंकर पोखरेल नेतृत्वको लुम्बिनी सरकार अल्पमतमा

काठमाण्डौं ।लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेल पुनः अल्पमतमा पर्नुभएको छ । मुख्यमन्त्रीको पक्षमा एमालेका ३८ सांसद मात्र छन् भने विपक्षी गठबन्धनमा ४१ मत छ । जसपाबाट मन्त्री बनेका तीन जना सांसद शुक्रबार पदमुक्त भएपछि विमला एमालेमा फर्केपनि सरकारलाई बहुमत पुग्ने अवस्था छैन ।तर मुख्य मन्त्री पोखरेलले आफुहरु संग बहुमतको रहेको दाबी गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close