थप ७सय ७ जनामा कोरोना संक्रमण पुष्टि

सबैको सन्देश /काठमाडैं ।
नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ३२ जनामा गरिएको पीसीआर परीक्षणमा थप ७सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।आज पुष्टि भएका ७ सय ७ जना गरि हाल सम्म संक्रमित हुनेका संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।निको हुनेको हाल सम्मको संख्या १७ हजार ९ सय ६४ पुगेको छ ।आज नेपालमा कोरोना संक्रमितमध्ये थप ६ जनाको मृत्यु भएको छ ।यो सँगै मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close