लुम्बिनी सरकार आफ्नो पक्षमा पार्न पक्ष र विपक्ष दलहरु संघर्षमा

रुपन्देही। विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन ।मुख्यमन्त्री पोखरेलमाथि प्रदेशसभाको विश्वास छैन भनी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदले प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका छन् । लुम्बिनी प्रदेशसभामा हाल ८० सांसद कायम छन् । यस आधारमा बहुमतका लागि कम्तीमा ४१ सांसदको समर्थन आवश्यक हुन्छ ।

प्रदेशसभामा

नेकपा एमाले–३८ (सांसद विमला वलीबाहेक)

नेकपा माओवादी–१८ (सांसद विमला वलीबाहेक)

नेपाली काँग्रेस–१९

जसपा–३

राष्ट्रिय जनमोर्चा–१

अहिले दुबै तर्फका नेताहरु बहुमत जुटाउनको लागि निरन्तर लागि परेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close