सत्तारुढ गठबन्धनले कार्यक्रम तथा कार्यविधि सार्वजनिक गदै

काठमाडौं । सरकारले आज न्यूनतम साझा कार्यक्रम तथा कार्यविधि सार्वजनिक गर्ने भएको छ ।सत्तारुढ गठबन्धनले कार्यदलले तयार पारेको कार्यक्रम तथा कार्यविधि सार्वजनिक गर्न लागिएको हो ।संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको समेत बताइएको छ ।जसमा कांग्रेस, माओवादी केन्द्र ,जसपा लगायतका दल रहेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close