सुनको मुल्य घट्यो

काठमाडौं ।नेपाली बजारमा पछिल्लो केहि दिन यता सुनको मुल्य घट्ने क्रम जारी छ । हिजो (आइतबार )तोलामा १ हजार सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य आज पनि थप १ हजार रुपैयाँले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला मुल्य ८९ हजार रुपैयाँमा झरेको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close