अफगानिस्तानमा राष्ट्रपतिले देश छाडे

अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् ।तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन् ।

उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ ।यस्तै अफगानिस्तानको पूर्वी शहर जलालबादलाई कब्जामा लिएको चरमपन्थी विद्रोही संगठन तालिबानका लडाकु राजधानी काबुल प्रवेश गरेका छन् । चारैतिरबाट तालिबान लडाकु प्रवेश गरेको गृह मन्त्रालयका एक उच्च अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताएका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close