निषेधाज्ञामा सन्धिखर्क बजार देखि बालबालिकाको आफ्नै पनको रमाइलो (फोटोफिचर समेत)

सागर महत /अर्घाखाँची ।अर्घाखाँचीमा गत साउन २१ गतेदेखि निषेधाज्ञा जारी रहेको छ । कोरोना संक्रमितको जोखिम अझै कायम भएकाले निषेधाज्ञा खोलिएको छैन । निषेधाज्ञामा बालबालिका देखि पाका पुस्ता सम्मको दैनिकी फरक किसिमले चलिरहेको छ ।बालबालिका  टायर लिएर खेल्दै गदै शान्ति बगौंचा

निषेधाज्ञामा खाद्य, फलफूल, डेरी, तरकारीजस्ता अत्यावश्यक पसल स्वास्थ्य मापदण्ड पालना गरेर बिहान ६ देखि ९ बजेसम्म खोल्न दिइएको छ ।यस्तै अत्यावश्यक बाहेकका सम्पुर्ण यातायातका साधन बन्द गरिएको छ भने बैंक तथा वित्तीय संस्था बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न दिइएको छ । निर्माण क्षेत्रमा पनि काम बन्द गरिएको छ ।

अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय २२ पुगेको छ । यस्तै कोरोना संक्रमण बाट हाल सम्म मृत्यु हुनेको संख्या ८० रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close