कालिकोटकी किशोरीको शव मकैबारीमा फेला

कालिकोट ।कालिकोटमा एक किशोरीको शव मकैबारीमा भेटिएको छ । ४ दिनदेखि बेपत्ता भएकी कालिकोट खाँडाचक्र नगरपालिका ६ की १६ वर्षीया किशोरी निरु विकको शव मकैबारीमा भेटिएको हो ।किशोरी गत शुक्रबारदेखि हराएकी हुन् । उनको शव मंगलबार भेटिएको हो । उनको शव जंगली जनावरले क्षतविक्षत पारेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार निरुको शरीरको तल्लो भाग हालसम्म भेटिएको छैन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close