नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी हुने

काठमाण्डौं ।नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी हुने भएको छ । आज पार्टीको गतिविधी बारेमा जानकारी दिनको लागि गरिएको पत्रकार सम्मेलन फार्मत सोहि पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको सरकारमा सहभागी हुने बताउनुभएको हो ।अध्यक्ष नेपालले वर्तमान गठबन्धनको पार्टीले बुधबार निर्वाचन आयोगबाट दल दर्ता भएको प्रमाणपत्र प्राप्त गरेपछि औपचारिकरूपमा आज पत्रकार सम्मेलनमा गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close