सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड बन्द हुने

पाल्पा । पाल्पा–बुटवल सडकखण्ड अन्तर्गतको सिद्धार्थ राजमार्ग बन्द हुनेभएको छ । बाटो बिहीबार र शुक्रबार साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म बाटो बन्द हुने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।राजमार्गअन्र्तगत तानसेन नगरपालिका–८ डुम्रेमा खसेको पहिरो हटाउन सडक बन्द गरिने भएको हो ।पहिरो हटाएपछि नियमियत रुपमा यातयातका साधन चल्ने छन ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close