पहिरोमा पुरिँदा हजुरआमा र नातिको मृत्यु

काठमाण्डौं ।रोल्पामा पहिरोमा परि दुई जनाको मृत्यु भएको छ ।जिल्लाको रोल्पा नगरपालिका वडा नम्बर १० थवाङमा गएराति पहिरोले घर पुरिँदा ७० वर्षीया गौरी थापा र उहाँका पाँच वर्षका नातिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
पहिरोमा पुरिँदा थापाका छोरा र बुहारी घाइते हुनुभएको छ ।घटनास्थलमा प्रहरीको टोली पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close