अर्घाखाँचीमा निजामति सेवा दिवसको अवसरमा वृक्षारोपण

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा निजामति सेवा दिवसको अवसरमा (मंगलबार) वृक्षारोपण गरिएको छ ।प्रमुख जिल्ला अधिकारी विष्णु पौडे्लको नेतृत्वमा जिल्लामा रहेका सरकारी कार्यालयका कर्मचारी, स्थानिय जनप्रतिनिधी, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।


जसअन्तर्ग सन्धिखर्क नगरपालिकाको धाइरीचौर सामुदायिक वन लगायतका क्षेत्रमा अमला, कपुर, चाप, खनिया , तेजपत्ता लगायतका जातका ४ सय बोटहरु वृक्षारोपण गरिएको डिभिजनल वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत मोतीराम पौडेलले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close