सुनको मुल्य बढ्यो

काठमाण्डौ ।सुनचाँदीको मुल्य केही बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँले बढेरको हो । योसँगै तोलाको मुल्य ९० हजार ६ सय रुपैयाँ पुगेको छ ।यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १२ रुपैयाँमा कारोबार भइरहेको बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close