अर्घाखाँचीमा अब सक्रिय कोरोना संक्रमित संख्या ५९ जना

सबैको संन्देश /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण हुनेको संख्या आज सुन्य भएको छ। यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा ७ जना र मालारानी गाउँपालिकामा १ जना गरि ८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । अब जिल्लामा सक्रिय कोरोना संक्रमणको संख्या ५९ रहेको छ । सन्धिखर्क नगरपालिकामा २२ जना,भुमिकास्थान नगरपालिकामा १० जना,मालारानी गाउँपालिकामा २१ जना ,पाणिनी गाउँपालिकामा ४ जना र छत्रदेव गाउँपालिकामा २ जना गरि ५९ जना सक्रिय कोरोना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close