अर्घाखाँचीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

सबैको संदेश /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा १ जना,शितगंगा नगरपालिकामा ५ जना,मालारानी गाउँपालिकामा १ जना गरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या ६७ रहेको छ । सन्धिखर्क नगरपालिकामा २५ जना,भुमिकास्थान नगरपालिकामा १२ जना,शितगंगा नगरपालिकामा ५ जना,मालारानी गाउँपालिकामा २० जना,पाणिनी गाउँपालिकामा ३ जना र छत्रदेव गाउँपालिकामा २ जना गरि जिल्लाभरमा ६७ जना सक्रिय कोरोना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close