अभिनेत्री करिश्मा मानन्धरलाई पूर्वप्रधानमन्त्री ओलीको टेलिफोन

काठमाण्डौं ।अधिकामश दर्शक श्रोताले रुचाइकी अभिनेत्री करिश्मा मानन्धरलाई पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गर्नुभएको छ ।ओलीले बुधबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी करिश्मालाई परीक्षाको विषयमा बुझ्न टेलिफोन गर्नुभएको हो ।करिश्माले सामाजिक सञ्जालमा आफूलाई पूर्वप्रधानमन्त्री ओलीले फोन गरेर परीक्षाको विषयमा जानकारी लिएको बताउनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close