एकीकृत समाजवादी पार्टी अर्घाखाँचीको कार्यालय स्थापना (फोटो फिचर सहित )

अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी)ले जिल्लामा कार्यालय स्थापना गरेको छ ।पार्टीका पोलिटब्यूरो सदस्य डा विजय पौडेल, युवा नेता राजु गुरुङ लगायतको सहभागितामा जिल्लास्थित पार्टी कार्यालय उद्घाटन गरिएको एकीकृत समाजवादी अर्घाखाँचीले जनाएको छ ।पार्टी कार्यालय स्थापनासँगै अब संगठन विस्तारलाई तीव्रता दिने जिल्ला अध्यक्ष रामबहादुर चौहानले बताउनुभयो । असोज मसान्तभित्र जिल्लाका ६ वटा स्थानीय तहमा संगठन विस्तार गरिसक्ने उहाँको भनाइ छ ।कार्यक्रममा उत्साह जनक कार्यकर्ताकोसहभागीता रहेको थियो ।

 

प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी डां .बिजय पौडेल , केन्द्रिय सदस्य राजु गुरुङ , यमुना भुसाल , प्रदेश सदस्य हरु पिताम्बर भुसाल ,पिताम्बर सारु जिल्ला नेता कुलदिप भुसाल, युवा तथा विद्यार्थी का केन्द्रिय नेता हरु सुशील भट्टराई नारायण शर्मा लगायतका बक्ता हरुले प्रशिक्षण मुलक मन्तव्य राख्नुभएको थियो ।

May be an image of 1 person


कार्यक्रम पार्टीका जिल्ला अध्यक्ष राम बहादुर चौहानको अध्यक्षता जिल्ला सदस्य बिष्णुहरि भुसालको स्वागत मन्तव्य र हृदय भुसालको संचालमा सम्पन्न भएको हो ।

 

May be an image of text that says 'संसारका श्रमजीविहरु एकजुट होओं। वैज्ञानिक समाजवादको दिशामा अधि बढों नेकपा (एकीकृत समाजवादी) पार्टी रुपान्तरण तथा जिल्ला पार्टी कार्यालय उद्घाटन कार्यक्रम 02 आश्वन, 20७7 आयोजक नेपाल कम्युनिष्ट पार्टी (एकीकृत सुमाजवादी) अर्घाश्ांची S Y19 Shot on camera'May be an image of outdoors

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close