आज बाट आइपिएल शुरू हुँदै, मुम्बई र चेन्नाई खेल्दै

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो फेज आजदेखि सुरू हुँदै छ। आज हुने खेलमा चेन्नाई सुपरकिङ्ग र मुम्बई इण्डियन भिड्ने छन्। आईपीएलमा ३१ खेल बाँकी छन् । आजको खेलमा बेलुका पौने आठ बजे चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् । यस अघि भारतमा कोरोना महामारीको दोस्रो लहर सुरू भएसँगै २९ खेल खेलेर प्रतियोगिता स्थगित गरिएको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close