जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशको सचिवमा अनिल नेपाली निर्वाचित

अर्घाखाँची ।जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशको सचिवमा अर्घाखाँचीका अनिल नेपाली निर्वाचित हुनुभएको छ ।दाङको घोराहीमा सम्पन्न सम्मेलनमा नेपाली सचिव पदमा निर्वाचित हुनुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close