अर्घाखाँचीमा १२ जनामा कोरोना संक्रमण पुष्टि

अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४घण्टामा १२जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सन्धिखर्क नगरपालिकामा ४जना,भुमिकास्थान नगरपालिकामा १जना,शितगंगा नगरपालिकामा १जना,मालारानी गाउँपालिकामा १जना,पाणिनी गाउँपालिकामा ४जना र छत्रदेव गाउँपालिकामा १जना गरि १२जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट ७कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । अब जिल्ला भरमा सक्रिय कोरोना संक्रमितको संख्या ७९ जना रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close