चुनाव गराउन देउवालाई ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा जोड दिनुभएको छ। उहाँले ताजा जनादेशमा जान जरुरी भएको भन्दै अहिलेको सरकारले चुनाव गराए पनि मान्य हुने बताउनुभयो ।‘ताजा जनादेशमा जान जरुरी छ,’ आज सम्पादकहरुसँगको अन्र्तक्रियामा ओलीले भन्नुभयो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले चुनाव गराएपनि मान्य हुने स्पष्ट पार्नुभयो ।
ओलीले ताजा जनादेशका लागि प्रतिनिधि सभा विघटन गरेको जिकिर गर्नुभयो। उहाँले देउवालाई विभिन्न माध्यमले सन्देश पुर्याउँदै  इलेक्शनको आग्रह गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close