प्युठानमा १ लाख १ रुपैयाँ प्रथम पुस्कार हुने भलिवल खेल हुँदै

प्युठान ।प्युठानमा खुल्ला भलिवल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । जिल्लाको गौमुखी गाउँपालिका वडा नम्बर ५ मा खुल्ला भलिबल प्रतियोगिता सहित विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको जनाएको छ ।विशेष गरि ठुलावेशीमा अहिले सम्मकै ठूलो राशिको भलिवल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ रुपैयाँ ,दृतियले ६६ हजार ,तृतीयले ४० हजार र सान्तवना हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।खेल असोज २२ गतेदेखि सुरु हुने छ।कार्यक्रममा रास्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close