सन् नेपाल लाइफ इन्स्योरेन्स अर्घाखाँची शाखाद्वारा घरमै पुगेर विमा रकम भुक्तानी

प्रेमनाराण आचार्य /सन्धिखर्क । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ८ किमडाडामा घरमै पुगेर विमाको मृत्यु दावी रकम भुक्तानी गरेको छ ।सन्धिखर्क ८ का वडा अध्यक्ष समेत रहनु भएका इश्वरि प्रसाद भुसालको मृत्यु भएपछि उहाँको घरमै पुगेर उहाँकि श्रीमती जयकला भुसाललाई ९ लाख ५७ हजार ९ सय २५ रुपैयाँ सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रबन्धक मिना बस्यालले चेक हस्तान्तरण गर्नु भएको हो ।

May be an image of text that says 'pRaBhu Bank Date Date मिति 3 0 गते 2 0 Month महिना 7 8 Year साल Pay against cheque to Jayakala Bhusal श्री Or Bearer sum of Nine lakh Fifty seven thousand nine hundred बाबाहकलाई रकम (अक्षर) and twenty five rupees only भुक्तानी बिनुहोला 9,57,925/- Beayal bestoral Please Plbsline do write sign below this line घर्का भन्दा तल नलेख्नुहोला'
उहाँले ३ किस्ताको विमा शुल्क रकम २ लाख ३३ हजार १ सय ९२ रुपैयाँ मात्र कम्पनीमा बुझाउनु भएको थियोे । अभिकर्ता तिलका भुसालले स्वर्गीय इश्वसी प्रसाद भुसालको विमा गराउनु भएको थियोे ।भुसालको कोभिडका कारण २०७८ साल साउन १० गते मृत्यु भएको थियोे ।

May be an image of 5 people and people standing

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close