राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंको अध्यक्षमा अर्घाखाँचीका देवेन्द्र कुँवर निर्वाचित

अर्घाखाँची। राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंको अध्यक्षमा अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी भण्डारका देवेन्द्र कुँवर निर्वाचित हुनुभएको छ।बुटवलमा सम्पन्‍न २२ औं राष्ट्रिय सम्मेलनले कुँवरको अध्यक्षतामा ३५ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो ।सम्मेलनले उपाध्यक्षद्वयमा गणेश अधिकारी, नविन पाण्डे तथा महासचिवमा सुवास जिसी, सचिवमा सरोजमान सिंह, इन्द्रमणि पाण्डे, कोषाध्यक्षमा प्रतिभा आचार्य त्यस्तै सचिवालय सदस्यहरुमा चोप बहादुर विक, हेमराज भट्ट, हरि बुढा, इन्द्रमणि पाण्डे, भीमराज जोशी सहित ३५ सदस्यीय कमिटी चयन भएको छ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close