चर्चित हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरे

काठमाण्डौं ।चर्चित हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन ।उनले मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन् । गजुरेलले ४ वर्ष अगाडि मीना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए ।२०५३ मा मीना ढकालसँग प्रेम विवाह गरेका मनोजले ढकालसँगको बैबाहिक सम्बन्ध गत २०७४ मा आपसी सहमतिमा सम्बन्ध बिच्छेद मार्फत टुङ्याएका थिए । मनोज र मीनाका एक छोरा र एक छोरी गरेर दुई सन्तान रहेका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close