नाै युवकद्वारा तीन किशाेरीमाथि सामूहिक बलात्कार

काठमाडौं। सिन्धुलीमा तीन चेली बलात्कृत भएका छन् । नौ युवकले हिजो शनिवार राति बोलाएर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी सिन्धुलीले जनाएको छ । बलात्कार गर्नेमध्ये ३ जना लाई पक्राउ गरिएको छ। बाँकी ६ जना फरार रहेका र उनीहरूको खोजी भइरहेको बताइएको छ ।बलात्कृत हुने किशोरीहरू १५, १६ र १७ वर्षका रहेको छन ।घटना सिन्धुलीको कमलामाई नगरपालिकामा भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close