गुल्मीको डहरे खोलाले जीप बगायो

गुल्मी ।वर्षाका कारण गुल्मीमा खोलाले एउटा जीप बगाएको छ ।आज बिहान बुटवलबाट वामीटक्सार आउँदै गरेको लु १ ज ३४३२ नम्बरको यात्रुवाहक जीप खोला तर्ने क्रममा गुल्मीको सत्यवती गाउँपालिका ६ अन्तर्गत डहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।तर्ने क्रममा खोलाको बीच भागमा पुगेपछि अचानक जीप रोकिएपछि यात्रुहरू तत्कालै जीपबाट झरेका थिए ।
खोलाले बगाएको जीप अझै फेला पर्न सकेको छैन ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close