अर्घाखाँची लगायत देशका धेरै ठाउँमा आज घाम लाग्यो

अर्घाखाँची । पाँच दिनपछि अर्घाखाँची सहित देशका धेरै ठाउँमा घाम लागेको छ ।घाम लागेसँगै अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा देखिएको दृश्य आज बिहानैदेखि भने घाम लागेको हो । आकाशमा बाँकी भएको बादल पनि अब बिस्तारै हट्ने र घाम लाग्ने मौसमविद्ले बताएका छन् ।
फोटोःसागर महत

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close