एमाले सन्धिखर्क ,शितगंगा र मालारानीमा यि बने वडा कमिटी अध्यक्षहरु

अर्घाखाँची ।नयाँ नेतृत्वको चयन गर्दै नेकपा एमाले अर्घाखाँचीका वडाहरुको प्रथम वडा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनको भर्चुअल माध्यम बाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।जसअन्तर्गत जिल्ला
६१ वटा वडामा सम्पन्न अधिवेशनलाई पार्टीका केन्द्र ,प्रदेश र जिल्लाका नेताहरूले समेत सम्बोधन गरेका थिए । यता सन्धिखर्क नगरपालिका , शितगंगा नगरपालिकामा र मालारानी गाउँपालिकामा वडाहरुमा नेकपा एमालेको नयाँ नेतृत्व चयन भएको छ ।
वडा कमिटी अध्यक्षहरु सन्धिखर्क नगरपालिका
वडा नम्बर १ नारायण बि. सि
वडा नम्बर २ नारायण खड्का
वडा नम्बर ३ चिरन भारती
वडा नम्बर ४ जनर्दन खनाल
वडा नम्बर ५ डिलाराम बन्जाडे
वडा नम्बर ६श्रीधर महत्रा
वडा नम्बर ७ चुरा बहादु के। सि।
वडा नम्बर ८ दिपक सुनार
वडा नम्बर ९ तुल्सिराम रायमाझी
वडा नम्बर १० ऋषिकेश भुसाल
वडा नम्बर ११ तेज प्रसाद भुसाल
वडा नम्बर १२ प्रकाश श्रेष्ठ
यस्तै शितगंगा नगरपालिका का १४ वटा वडामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ।वडा कमिटी अध्यक्षहरु 
वडा नम्बर १ बामदेब पौडेल
वडा नम्बर २ लेक बहादुर गुरुङ्ग
वडा नम्बर ३ तोयनारायण खनाल
वडा नम्बर ४ चिरञ्जीवी बेल्बासे
वडा नम्बर ५ टोप बहादुर जसी
वडा नम्बर ६ काशी भट्टराई
वडा नम्बर ७ डिल बहादुर थापा
वडा नम्बर ८ दल जित सुनार
वडा नम्बर ९ पदम केसि
वडा नम्बर १० शिशिर पोख्रेल
वडा नम्बर ११ नवराज भूसाल
वडा नम्बर १२ भविश्वर पौडेल
वडा नम्बर १३ हरि क्षत्री
वडा नम्बर १४ दुर्गा घम
यस्तै मालारानी गाउँपालिकाका ९ वटा वडामा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ।
जसमा निर्वाचित वडा कमिटि अध्यक्षहरु
वडा नम्बर१ दधिराम आचार्य
वडा नम्बर२ टोमनारायण भुसाल
वडा नम्बर ३ डण्डपानी पोख्रेल
वडा नम्बर ४ बलराम भुसाल
वडा नम्बर ५ कर्णबहादुर बस्नेत
वडा नम्बर ६ हिमबहादुर राना
वडा नम्बर७ खड्कप्रसाद भुसाल
वडा नम्बर ८ खिमबहादुर घ.म
वडा नम्बर ९ गिरिराज पौडेल

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close