तेस्रो एपिक नेपाल म्युजीक अवार्डको ३२ बिधाका उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौं ।आउँदो मंसिर ११ गते भक्तपुरमा वितरण हुन गइरहेको एपिक नेपाल म्युजीक अवार्डको तेस्रो संस्करणको उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ । एपिक नेपाली म्युजीक प्रा.ली.ले आयोजना गर्दै आएको एपिक नेपाल म्युजीक अवार्डमा यसबर्षका लागी भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सहकार्य गरेको छ । यसबर्ष अवार्ड ३२ बिधामा प्रदान गरिदैछ ।

बिशेष गरी मध्यपुर थिमि भित्रका पुरातात्विक बस्तु, संस्कृति जगेर्ना गर्ने उद्धेश्यले नगरपालिकाले सहकार्य अगाडी बढाएको यसअघि नै नगरप्रमुख मदन सुन्दर श्रेष्ठले बताउनु भएको थियो ।

यस अवार्डमा नेपाली लोकगीत तर्फका नयाँ तथा पुराना गायक, गायिका, मोडल देखी निर्देशकहरुलाई पनि समेटिएको छ । आयोजक संस्थाकी अध्यक्ष बबिता श्रेष्ठ भन्नुहुन्छ, हामीले नेपाली कला क्षेत्रमा योगदान पुर्याउनु भएका सबैलाई समेट्ने प्रयास गरेका छौं । उहाँका अनुसार काठे, नेवारी र देउडा गीत गायक, गायिका र मोडललाई पनि समेटिएको छ ।

अवार्ड समारोह आउँदो मंसिर ११ गते मध्यपुर थिमि नगरपालिका वडा नं. ८ बोडे स्थित कुमारी पार्कमा दिउँसो १ बजेदेखी हुने बताइएको छ ।

उत्कृष्ट ५ मनोनयन यसप्रकार रहेको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close