अर्घाखाँचीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सन्धिखर्क नगरपालिकामा १ जना,शितगंगा नगरपालिकामा ३ जना,पाणिनी गाउँपालिकामा ३ जना गरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४हजार ४ सय ३६ पुगेको छ । यस्तै जिल्लाभर बाट पछिल्लो २४ घण्टामा ६ जना कोरोना मुक्त भए संगै हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ४हजार २ सय ८६ रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।अब सक्रिय कोरोना संक्रमितको संख्या ५६ रहेको छ भने कोरोना संक्रमण बाट जिल्लाभरमा मृत्यु हुनेको संख्या ८६ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close