अर्घाखाँचीको पाणिनि गाउँपालिकाको पोखराथोकमा १ सय ७६ जना कांग्रेसमा प्रवेश

प्रेमनारायण /आचार्य।अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर २ पोखराथोकमा नेकपा एमाले र नेकपा माओवादी परित्याग गरि १ सय ७६ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।नेपाली कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमको पहलमा पाणिनि २ पोखराथोकका विभिन्न स्थानबाट पोखराथोकमा भएको कार्यक्रममा विभिन्न पाटी परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् ।
कांग्रेसमा प्रबेश गरेका चन्द्रकान्त पौडेल, देवराज गौतम ,खगेन्द्र बहादुर बिक, लगायतका १ सय ७६ जनालाई कांग्रेसका केन्द्रीय सदस्य पुस्पा भुसाल , आमन्त्रित सदस्य बालकृष्ण पाण्डे ,जिल्ला सभापति विष्णुप्रसाद खनाल ( मुस्कान ) , पुर्ब जिल्ला सभापति पिताम्बर शर्मा , कमल प्रसाद भुसाल र क्षेत्रीय सभापति अच्युत गौतमले अविर , माला र कांग्रेसको सदस्यता प्रदान गरेर पाटी प्रबेश गराउनु भएको हो ।कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुस्पा भुसाल , आमन्त्रित सदस्य बालकृष्ण पाण्डे ,जिल्ला सभापति विष्णुप्रसाद खनाल ( मुस्कान ), पुर्ब जिल्ला सभापति पिताम्बर शर्मा , कमल प्रसाद भुसाल र क्षेत्रीय सभापति अच्युत गौतम, पाणिनिका सभापति तुल्सी पौडेल लगायतले मन्तब्य राख्नु भएको थियोे ।कार्यक्रममा कांग्रेस नेता मणिराज गौतमलाई सम्मान गरिएको छ ।
कार्यक्रम कांग्रेस पोखराथोकका सभापति बाबुराम गौतमको सभापतितव , कमला पन्थी गौतमको स्वागत र प्रमोद गौतमको सञ्चालनमा सम्पन्न भएको हो ।

May be an image of 7 people, people standing and people sitting

May be an image of 12 people, including Premnarayan Acharya, people sitting and people standing

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close