टी–२० विश्वकपको किक्रेटमा अष्ट्रेलिया फाइनलमा, पाकिस्तान पराजित

काठमाण्डौं ।यूएईमा जारी आईसीसी टी–२० विश्वकप किक्रेटमा को दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानले अस्ट्रेलिया १ सय ७७ रनको लक्ष्य दिएको थियो। दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनायो।उपाधिको दावेदार मानिएको पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलिया टी–२० विश्वकपको फाइनलमा पुगेको छ । अब उसले उपाधिका लागि न्यूजिल्याण्डसँग खेल्नेछ ।त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १७६ रन बनाएको थियो । उसका लागि मोहम्मद रिवाजले ६७ र फखार जमानले अविजित ५५ रन जोडेका थिए ।

अबुधाबीमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले अन्तिम ओभर खेल्नु अघि ५ विकेट गुमाएर भेट्टायो । ९६ रन बनाउँदा ५ विकेट गुमाएको अष्ट्रेलियालाई ४८ बलमा ८१ रन चाहिएको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close