ढाकावाङ्गमा भलिबल प्रतियोगिता सम्पन्न ,हंसपुर भलिबल समूह प्रथम

अर्घाखाँची ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकावाङ्गमा आयोजित खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।बुधबार देखि संचालनमा आएको भलिबल प्रतियोगिता आज सम्पन्न भएको हो ।प्रतियोगितामा जिल्लाभर का विभिन्न पालिका बाट ११ टिमको सहभागीता रहेको आयोजक टिम देबिका स्थान झाँक्रीशाला टोल बिकास संस्थाले जनाएको छ । जसमध्ये हंसपुर भलिबल समूहले प्रथम ,दृतिय देविकास्थान झाँकृशाला टोल बिकास संस्था र तृतिय स्थान रोयल ढाकावाङ्गले हात पारेको झाँक्रीशाला टोल बिकास संस्थाका अध्यक्ष जितेन्द्र खत्रीले जानकारी दिनुभयो ।प्रथम पुरस्कार नगद २५हजार मेडल प्रमाणपत्र ,दृतिय नगद १५ हजार मेडल प्रमाण पत्र र तृतिय नगद १० हजार मेडल प्रमाण पत्र प्रदान गरिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close