अर्घाखाँचीमा नेकपा एमालेको १० औं राष्ट्रिय महाँधिवेशनका लागि प्रतिनिधिहरु छनोट

अर्घाखाँची ।अर्घाखाँचीमा नेकपा (एमाले)को १० औं राष्ट्रिय महाँधिवेशनमा सहभागी हुन सर्वसम्मत रुपमा प्रतिनिधिहरु लाई छनोट गरिएको छ ।जसअन्तर्गत खुल्ला तर्फ चेतनारायन आचार्य, रामजी प्रसाद घिमिरे ,कुटमदिन अलि, जनार्दन खनाल,पिताम्बर भुसाल, प्रकाश ज्ञवाली ,तोज बहादुर रायमाझी,काशिराम आचार्य र खगिश्वर पन्थी यस्तै महिला तर्फ बाट जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी बिष्णुमायाँ आचार्य यता दलित तर्फ बाट भोज बहादुर गन्धव, लिल बहादुर बि. क. शिवकला बि. क. रहेको नेकपा एमाले अर्घाखाँचीले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close